@prinsutamang002
prinsutamang002गोकर्णेश्वर नगरपालिका – प्रकृति, संस्कृति र आधुनिकताको संगम l शिवपुरीको हरियाली काखमा बसेको, पवित्र बागमतीको उद्गमस्थलको पहिचान बोकेको गोकर्णेश्वर, ऐतिहासिक महादेव मन्दिर र जीवन्त संस्कृतिले यहाँको सौन्दर्य झनै उजागर गर्छ। यहाँ प्रकृति बोल्छ, संस्कृति बाँच्दछ र भविष्य मुस्कुराउँछ। @Dipak Risal Official #gokarneshwor #nepalbeauty #natureandculture #visitnepal #kathmanduvalley Team Shikhar Chahari Sanskritik Kala Kendra
On the profile · Jan 4, 2026